कंचनपुरको कृष्णपुर नगरपालिकामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कंचनपुरले जम्मा ९ सदस्यीय नगर अधिवेशन आयोजक कमिटी गठन गरेको छ।
कमिटीमा सौरभ चन्दको संयोजकत्वमा झरना साहालाई सदस्य सचीव गरी थप ७ जना सदस्यमा मनोनीत भएका छन्। सदस्यहरुमा चेतन खड्का, रितिक, अभिशेक बोहरा, जगत देउवा, गणेश देउवा, नवीन बडु र मनिषा चन्द नियुक्त भएका छन्।
नवगठित प्रजातान्त्रिक विद्यार्थी संगठनले आगामी राप्रविसं कृष्णपुर नगर अधिवेशनको आयोजनाको जिम्मेवारी लिने प्रजातान्त्रिक विद्यार्थी संगठन कंचनपुरका अध्यक्ष प्रेम रावलले जनकारी दिएका छन ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस