२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पश्चेश्वर परियोजनाको डीपीआर फाइनल हुने अन्तिम चरणमा रहेको बताएका छन् । बुधबार संसदीय समितिको बैठकमा जानकारी दिने क्रममा प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वरमा छिटै ब्रेक थ्रु हुन लागेको बताएका हुन् ।
‘पञ्चेश्वरको डीपीआर फाइनल हुने अन्तिम चरणमा छ । यो दुवै देशको राष्ट्रिय हितमा छ भन्नेमा सबै सहमत नै छौं’, प्रचण्डले समिति बैठकमा भने, ‘मेरो भारत भ्रमणका क्रममा जो वातावरण बन्यो, त्यो कारणले पञ्चेश्वर बन्ने वातावरण बन्यो । आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ ।’ पञ्चेश्वर परियोजनाले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकरात्मक असर पर्ने उनको भनाइ छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस