काठमाडौंः मुग्लिन–नारायणगढ खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित त्रिशूली नदीमा भारतीय गाडी (बोलेरो) खसेको छ। काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको भारतीय गाडी आज बिहान ४ बजेर ४० मिनेट जाँदा त्रिसुलि नदिमा खसे हो ।
३ नम्बर पुलनजिक सडकबाट ८०/८५ मिटर तल त्रिशूली नदीको पानीभित्र बत्ती बलेजस्तो देखिएपछि प्रहरीलाई खबर पुगेको थियो। घटनास्थलबाट प्रहरीले बीआर ०९ जीसी १४३० लेखिएको गाडीको नम्बर प्लेट फेला परेको छ।
अहिले विपत् व्यवस्थापनको डुंगासहितको टोली र विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यलाई चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार हालसम्म नम्बर प्लेटबाहेक केही पत्ता लाग्न सकेको छैन।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस