महेन्द्रनगर , सुदूरपश्चिमका ४ वटा जिल्लाको रुपान्तरणकारी योजना भएको बताए । उनले प्रदेशका कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुल्ला जिल्लाको लागी यो करिडोर बढी महत्वुर्ण रहेको बताउदै यसको निर्माणले बिकासका गतिविधिहरुका साथै उक्त जिल्लाहरुका जनताको जिवनस्थरमा सुधार आउने अपेक्षा रहेको उनले बताए ।
उनले करिडोरको यथाशिघ्र निर्माणका लागि प्रदेश एवम् संघिय सरकारसँग आफुले पनि निरन्तर पहल थाल्ने बताए । महाकाली करिडोर अन्तर्गत कञ्चनपुर देखि दार्चुला खण्डमा हालसम्म २ सय ४१ किलोमिटर ट्रयाक खोलिएको छ । अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ । विसं. २०६५/०६६ देखि महाकाली करिडोरको काम थालिएको भए पनि दशक बितिसक्दा पनि सम्पूर्ण सडकको ट्रयाक खुलेको छैन ।
उहाले आफ्नो फेसबुक पोष्टमा खुसि जाहेर गर्दै सबैलाइ धन्यबाद ब्यक्त गरेका छन ।
महाकाली करिडोरको कंन्चनपुर देखि डडेल्धूरा खण्डको ट्रेक खुल्यो। आज महेन्द्रनगरवाट ब्रम्हदेव हुदै डडेल्धूरा परशुराममा गई स्नान एंव दर्शन गर्ने र सडक अवलोकन गर्ने अवसर प्राप्त भयो। यो मार्ग आर्थिक, धार्मिक, पर्यटकीय रूपले महत्वपूर्ण छ। दोधारा चादनी देखि चिनको सिमानासम्म ट्रेक नखुलेको खण्डमा ट्रेक खोल्ने खुलेको स्थानमा स्तरोन्नती गर्दै जानु पर्नेछ। यस्कालागि निरन्तर प्रयास गरि त्रिदेशीय नाकाको सपना पुरा गर्ने हाम्रो प्रतिवध्दता छ। यो कार्यमा सहयोग गर्ने र आज यात्रामा सहभागी सबैमा धन्यवाद छ।महाकाली करिडोरको कंन्चनपुर देखि डडेल्धूरा खण्डको ट्रेक खुल्यो। आज महेन्द्रनगरवाट ब्रम्हदेव हुदै डडेल्धूरा परशुराममा गई स्नान एंव दर्शन गर्ने र सडक अवलोकन गर्ने अवसर प्राप्त भयो। यो मार्ग आर्थिक, धार्मिक, पर्यटकीय रूपले महत्वपूर्ण छ। दोधारा चादनी देखि चिनको सिमानासम्म ट्रेक नखुलेको खण्डमा ट्रेक खोल्ने खुलेको स्थानमा स्तरोन्नती गर्दै जानु पर्नेछ। यस्कालागि निरन्तर प्रयास गरि त्रिदेशीय नाकाको सपना पुरा गर्ने हाम्रो प्रतिवध्दता छ। यो कार्यमा सहयोग गर्ने र आज यात्रामा सहभागी सबैमा धन्यवाद छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस