कञ्चनपुरः कञ्चनपुरको बेलौरीमा रहेको महाकाली सुगर मिलमा भारतबाट भित्र्याइदै गरेको उखु रोक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बेलौरी नगरपालिका–१० शिवनगर स्थित महाकाली सुगरमिल नजिक शनिबार राति केही स्थानीयले भारतबाट आएको उखु भन्दै ट्याक्टर ट्रालीलाई रोकेका थिए । बाटोमा ट्याक्टर ट्राली रोकिएपछि केहि बेर बादबिवाद भएको थियो । विवाद बढ्न थालेपछि महाकाली सुगर मिलमा आउदै गरेको उखु रोक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरीक्षक कृष्ण कुँवरले मिलको गेटमा आएका ट्याक्टर ट्रालि रोकिरहेपछी सोधपुछ गर्न नियन्त्रणमा लिएको बताए। उनीहरुलाई नियन्त्रणमा लिएपछि उनका आफन्तले मिलको प्रवेश गेटमा ताला लगाएका छ्न् ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस