कन्चनपुर- कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिकबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ हजार ८ सय ६० मूल्य बराबरका सामान बरामद गरिएको हो ।
मिठाई, नरिवल, आन्टि, पास्ता लगायतका उक्त मूल्यका ती सामान आइतवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कोटेश्वर मन्दिर नजिकैबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३२ हजार मूल्य बराबरको सोफा सेट आइतवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस