परराष्ट्रमन्त्रि एन पी साउद र बिश्व हिन्दु महासंघ कि बरिष्ठ उपाध्यक्ष ज्योत्सना साउदको सहकार्यमा NNSWA र save the children को सहयोग र नगरपालिकाको पहलमा कंचनपुर क्षेत्र नम्बर २ का तिनवटै नगरपालिका बेदकोट नगरपालिका, शुकलाफाटा नगरपालिका र कृष्णपुर नगरपालिका गरि तिनवटै नगरपालिकामा चिसो र सितलहर लाइ मध्यनजर गरि अति बिपन्न, जेष्ठ नागरिक, अपांगता भएका ब्यक्ति र गर्भवती महिला हरुलाई प्रति परिवार २ कम्बल वितरण गरिएको बेदकोट नगरपालिकाका उप प्रमुख तुलसी जोशीले जानंकारी दिनुभयो l
बेदकोट नगरपालिका वडा नम्बर ९ सुन्दरपुर मा ८१ बर्ष पार गरेका २७ जेष्ठ नागरिक लाइ कम्बल ब्लेंकेट वितरण गरिएको छ भने अपाङ्गता (क) वर्गका गरि ७ र अपाङ्गता (ख) बर्गका ६ त्यसै गरि ८ जना ६ महिना पुरा भएका गर्भवती महिलालाई ब्लेंकेट बितरण गरिएको वडा ९ सुन्दरपुरका वडा सदस्य घुम्मन रानाले जानकारी दिनुभयो l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस