काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसद्को विरोधलाई लज्जास्पद र औचित्यहीन बताएको छ ।
संसद्मा नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ तर, कांग्रेसले विरोध गरिरहेको छ । रास्वपा उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले भने— असहज वातावरणमा यसरी गरिमामय संसद्मा बोल्नपर्ला जस्तो लागेको थिएन ।
हामी सबैका प्रेरणा, मेरो त राजनीतिक आदर्श बीपी कोइरालाले ६५ वर्षअगाडि स्थापित गर्नुभएको मानकलाई यो अवस्थामा पुर्याउने लज्जास्पद, औचित्यहीन, विरोधप्रति हाम्रो खेद छ । संसद्को ओज, संसद्को गरिमा, संसद्को उपादेयता असान्दर्भिक बनाउने कदमप्रति घोर आपत्ति छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस