धनगढीः सुदूरपश्चिम नेकपा माओबादिकि प्रमुख सचेतक गीता देवी माल बनेकी छन्। सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दल प्रमुख सचेतकमा माललाइ चयन गरिएको छ ।
उपनेता अक्कलबहादुर रावलका अनुसार संसदीय दलको बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेको हो। प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेको जानकारी प्रदेश सभा सचिवालयलाई गराइसकेको छ ।
यसअघि माओवादीको प्रमुख सचेतकमा मानबहादुर धामी थिए। उनी संसदीय दलको नेता भएपछि प्रमुख सचेतक पद खाली थियो।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस