राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज कंचपुरमा संविधान दिवसको र्यालीसहित विरोध गरेको छ।
राप्रपाले संविधान दिवसको बिरोध गर्दै गणतन्त्र धोका हो, कालो गणतन्त्र मुर्दाबाद, राष्ट्रघाती संविधान खारेज गर भन्ने नारा सहितका प्लेकार्ड बोक्दै बिरोधमा मोटरसाइकल र्याली निकाले हो
र्याली साझ ५:३० बजे पार्टी कार्यालय बाट सुरु गरिएको थियो l
राप्रपा जिल्ला सचिव शिशिर थापाले यो गणतन्त्र धोका भएको, यो नेपालीले बनाएको संविधान नभएको भन्दै यो धर्म निरपेक्षताको वकालता गर्ने र आफ्नो भाषा, शिप, कला र धर्म सिध्याउन बिदेशीले लेखिदिएको संविधान भएको भन्दै आफुहरु यसको बिरोधमा उत्रेको र आगामी दिनमा शसक्त भएर अगाडी बढ्ने बताउनु भयो l
राप्रपाले संविधानको बिरोधमा मोटरसाइकलको हर्न बजाउदै गणतन्त्र बिरोधि प्लेकार्ड बोकी बजार परिक्रमा गरेर बिरोध गरेको थियो l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस