
धनगढीः कैलालीमा एक गोठमा आगलागी छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१६ का दिलबहादुर बोहराको गोठमा सोमबार दिउँसो आगलागी भएको हो।
आगलागीबाट गोठ पूर्णरूपमा जलेको छ भने l करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने काम भएको प्रहरी श्रोतले जनाएको छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस