
काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले राजनीतिबाट रिटायर्ड भएपछि जनयुद्धका बारेमा कथा लेख्ने बताएका छन्।
गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाले अहिले नै जनयुद्धका कथाव्यथा लेख्दा कसैको मन दुख्नसक्ने भन्दै असन्तुष्टिको संकेत गरेका छन उनले जनयुद्धभित्र थुप्रै कथाव्यथा रहेको र राजनीतिबाट बिदा भएपछि यसबारे लेख्ने बताएका छन ।
‘आजै लेख्दा कसैको मन दुख्न सक्छ । कसैलाई चित्त नबुझ्न सक्छ । राजनीतिक जिबनबाट सन्यास लिएपछी लेख्ने विचार गरेको छु,’ उनले भने।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस