
मंशिर – १९ दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलविरुद्ध महाभियोग प्रस्ताव पेस भएको छ। कोरियाका विपक्षी सांसदहरूले उनिमाथि महाभियोग लगाउने प्रस्ताव बुधबार पेस गरेका हुन्।
मंगलबार राति ‘मार्सल ल’ लगाउने युनको प्रयास असफल भएपछि विपक्षी सांसदहरूले उनलाई महाभियोग लगाउने प्रस्ताव पेस गरेका हुन्।
दक्षिण कोरियाका सामाजिक अभियन्ताहरुले राष्ट्रपति युनको राजीनामाको माग गर्दै देशभर केही दिनसम्म प्रदर्शन गर्ने तयारी समेत गरेको अन्तर्राष्ट्रिय समाचाट माध्यमहरुले जनाएका छन्। उनीहरुले देशकै सबैभन्दा ठूलो बुसानमा एक दिन विरोध र्याली गर्ने योजना पनि बनाएका छन्।
यसैबीच, दक्षिण कोरियाको मुख्य श्रमिक संघले अनिश्चितकालीन हड्ताल सुरु गरेको बिबिसीले लेखेको छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस