
शुक्रबार, पुस ५, २०८१ काठमाण्डौ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले समाचारलाई अनावश्यक रुपमा सनसनीपूर्ण नबनाउन सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
बिहीबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियाका क्रममा उनले पत्रकारिता जगतले पूर्ण प्रेस स्वतन्त्रताको दुरुपयोग गर्न नहुने बताए ।
‘समाचारलाई अनावश्यक रुपमा सनसनीपूर्ण नबनाउनुस्,’ प्रधानन्यायाधीश राउतको आग्रह छ, ‘न्यायपालिका पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक प्रावधानको सम्मान गर्छ ।
पत्रकारिता जगतले त्यो स्वतन्त्रताको दुरुपयोग नगरोस् ।’ साथै, उनले सबैले आ–आफ्नो आचारसंहित ननाघ्दा दुष्परिणाम आफैं रोकिने दाबी गरे ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस