
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला अदालत रुपन्देहीमा पनि सहकारी पीडितको पक्षमा बहस गर्ने भएका छन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको बयान तथा थुनछेक बहस हुदैछ ।
जसका लागि, सभापति लामिछाने हिजै रुपन्देही पुगिसकेका छन् । सभापति लामिछानेको मुद्दा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा पेशी तोकिएको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले आज पनि सभापति लामिछानेको विपक्षमा बहस गर्नेछन् ।केहिदिन अघि काठमाडौं जिल्ला अदालतमा लामिछानेको विपक्षमा बहस गर्दा उनीमाथि आक्रमण भएको थियो ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस