
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित भएका छन्।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि हिजो (बुधबार) हाजिरी जमानीमा रिहा भएका थिए। आजबाट हुने थुनछेक बहसका लागि उनी अदालतमा उपस्थित भएका हुन्।
हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छादिएको थियो ।
रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ। भने आजबाट कानुन व्यवसायीहरूले थुनछेक बहस सुरु गर्ने छन्।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस