
कंचनपुर, माघ २६ l रा्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कंचनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दलाइ मातृ शोक परेको छ l
अध्यक्ष चन्दकी ममतामयी आमा लिलावति चन्दको ७४ बर्षको उमेरमा निधन भएको हो l
शनिबार दिउसो २ बजे महेन्द्रनगर १८ गोबरैया स्थित आफ्नै निवासमा उनको निधन भएको हो l राष्ट्रिय प्रजातन्त्र पार्टी कंचनपुरले उनको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ
उनको अमर आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान प्राप्त होस् भन्दै बिज्ञप्ती जारी गरेको छ l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस