
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले ७ महिना पहिले ७ बुँदे सम्झौताको आधारमा ७ दलको गठबन्धन बनेको २३९ दिन हुँदा सडकमा जनताको असन्तुष्टि बढ्दै गएको बताए ।
सांसद झाले भने, ‘सत्ता गठबन्धन बनेको २३९ दिन भयो । सडकमा असन्तुष्टि बढ्यो । हामी जनतालाई माया गर्दिनुस् भन्छौ, सरकार रंगशालामा मान्छे कुट्छ, कुलमान लखेट्न खोज्छ, हामी सुशासन खै भन्छौ, प्रहरी कुट्दैछौँ भन्छ ।’
आफूले सहकारी पीडितले न्याय पाउनुपर्छ भन्दै आएको उनले बताए । उनले भने, ‘हामी सहकारी पीडितले न्याय पाउन भन्छौं उहाँहरू रविलाई थुन्यौं त भन्छ ।’
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस