
काठमाडौं : सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।
चौधरीले शनिबार मुख्यमन्त्री कमल बहादुर शाहलाई राजीनामा बुझाएका हुन्। आर्थिक लेनदेनको अडियो रेकर्ड सार्वजनिक भएपछि मन्त्री चौधरी विवादमा तानिनुभएको थियो l
विवादमा तानिएपछि छानविनका नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएर मार्गप्रशस्त गरेको पत्रकार सम्मेलन मार्फत चौधरीले बताएका छन ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस