
कंचनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी कन्चनपुरले राप्रपा उपाध्यक्ष रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणाको गिरफ्तारिको बिरोधमा मोटरसाइकल र्याली निकालेको छ l
सनिबार साझ राष्ट्रिय प्रजातन्त्र पार्टीले गणतन्त्र धोका हो, दलाल सरकार मुर्दाबाद, राजातन्त्र जिन्दाबाद हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएका हुन l
गिरफ्तार नेताहरुको बिना शर्त अबिलब रिहाईको माग गर्दै २४ घण्टा भित्र रिहाई नगरे शसक्त प्रतिकारमा उत्रिने चेतावनी समेत दिएका छन् l
हिजो काठमाण्डौमा भएको शान्तिपूर्ण आन्दोलनमा राज्य दमन भएको र षडयन्त्रपुर्वक आन्दोलन् तुहाउन खोजेको भन्दै आज बिरोध र्यालीको आयोजना गरिएको हो l
हिजो प्रहरी दमन हुनुका साथै राष्ट्रगान् बजिरहेका बेला प्रहरीले म्याद नाघेका अश्रुग्यास प्रहार गर्नुका साथै गोलि चलाएको थियो l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस