
धनगढीः माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश अध्यक्षमा लालबहादुर खड्का चयन भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ प्रदेश कमिटी चयन गरेको छ । अध्यक्षमा चयन भएका खड्का संगै विभिन्न पदाधिकारीहरू पनि निर्वाचित भएका हुन l
खड्का नेतृत्वको कमिटी धनबहादुर बोहरा र शिवबहादुर कुँवरलाई उपाध्यक्षमा चयन भएका छन । यस्तै सचिवमा सुरेन्द्रमान कार्की चयन भएका छन् भने उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख सार्की चयन भएका हुन । नवनिर्वाचित अध्यक्ष खड्काले पार्टीको संगठन सुदृढीकरण र सुदूरपश्चिम प्रदेशको विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस