
काठमाडौँ- यही चैत २६ गते राष्ट्रिय प्रजातन्त्र पार्टीले आह्वान गरेको काठमाडौँ केन्द्रित आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन गर्ने भएको छ ।
अवस्था बदल्न व्यवस्था बदलौं भन्ने मूल नाराका साथ नवीन राजनीतिक समझदारीका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा २०८१ चैत्र २६ गते काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत आमसभाप्रति संयुक्त जनआन्दोलन समितिले पनी साथ समर्थन दिने समितिका संयोजक जगमान गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
उक्त कार्यक्रममा राष्ट्रिय झण्डा सहित शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान समेत गरिएको विज्ञप्तिमा जनाइएको छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस