
कंचनपुरको महेन्द्रनगरमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले बिरोध प्रदर्शन गरेको छ l
नेकपाले प्रतिगमनकारी षड्यन्त्र र यथास्थितिबादका बिरुद्धमा बिरोध प्रदर्शन गरेको हो l
भूमिहीन सुकुम्बासीको समस्या समाधान गर l नागरिकको गास, बास रोजगारको ग्यारेन्टी गर बिर शहिद लालसलाम, नेपाल कम्युनिष्ट पार्टी जिन्दाबादका नारा लगाउदै बजार परिक्रमा गरि बिरोध प्रदर्शन गरिएको हो l
नेपाली बिशेषतासहितको समाजबाद आवश्यक रहेको र् बैंक तथा लघुवित्तको लिलामी बन्द गर्नु पर्ने नेकपा जिल्ला इन्चार्ज बिपीसि बिराटले भन्नु भयो l
अब देशलाई यो समस्यावाट निकास दिन र् सुखी समृद्ध नेपाल निर्माण गर्न विप्लब नेतृत्वको नेकपाले मात्रै सक्ने र् अब एकपटक जनताले विप्लब नेतृत्वको नेकपालाई साथ दिनुपर्ने उहाको भनाइ छ l
अब देशलाई थप भड्कालोमा जान दिन नहुनेमा सबै सचेत हुनुपर्ने उहाको भनाइ छ l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस