
कंचनपुर : नेकपा कंचनपुरद्वारा महेन्द्रनगरमा राकेजुलुस निकालिएको छ l
नेत्रविप्लब चन्द (विप्लब) नेतृत्व को नेकपा ले नेपाल अखिल सजबादीका केन्द्रिय सचिवालय सदस्य एबम पार्टीका जिल्ला साचिवालय ललित सि को नेतृत्वमा एक आयोजना गरि कंचनपुरको महेन्द्नगरमा राके जुलुस आयोजना गरेको हो l
नेपाली बिशेषता सहितको समाजबाद जिन्दाबाद, दालल संसदीय व्यबस्था मुर्दाबाद, बैक तथा लघुबित्त आतंक बन्द गर भन्दै नाराबाजी सहित निकालिएको राके जुलुस मदनचोकमा गएर कोण सभामा परिणत भएको थियो l
कोण सभालाई सम्बोधन गर्दै ललित सि ले देश चरम संकटमा गुज्रीरहेकाले र राजनीतिक दलहरु दलाली, भ्रष्टाचारमा लिप्त भएकाले जनतामा निराशा छाएको र यहि मौका छोपी प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजिरहेको आरोप लगाउनु भएको छ l
प्रतिगमन र यथास्थितिबाद कुनै पनि हालमा नेपाली जनतालाई स्विकार्य नहुने भन्दै उहाले अहिले आफुहरु संख्यामा थोरै भएपनि बिचारमा अडिग र महान भएको भन्दै ढिलो चाडो नेपाली जनताको बैज्ञानिक समाजबाद स्थापना गरिछाड्ने बताएका थिए l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस