
कंचनपुर जिल्ला बेदकोट नगरपालिका वडा ९ सुन्दरपुर स्थित उदयदेव माध्यमिक बिद्यालयले भर्ना खोलेको छ l
देशै भरी सामुदायिक बिद्यालयले भर्ना अभियान स्थगित गरेका बेला स्कुल ब्यबस्थापन समितिले भर्ना अभियान खोलेको हो l
कक्षा १ देखी ९ सम्म नेपाली माध्यम र नर्सरी देखि कक्षा १ र ९ मा अंग्रेजी माध्यममा भर्ना खोलेको छ l
शिक्षा प्रेमी, समाजका अगुवा र अभिभावकको अनुरोधमा स्कुलले भर्ना लिन थालेको शिक्षक अभिभावक संघका अध्यक्ष पूरन सिंह धामीले जानकारी दिनुभयो l
बच्चाहरुको शैक्षिक भविष्य र अभिभावकको सपनालाइ ध्यानमा राखेर आफुले यस्तो निर्णय लिएको उहाको भनाइ छ l
निजि स्कुलहरुले धमाधम भर्ना लीईरहेका बेला सामुदायिक बिद्यालयहरुले भर्ना नै स्थगित गर्नु ठिक नभएको अभिभावकहरुको भनाइ छ
अबोध बालबालिकाको भर्ना हुन पाउने र पढ्न पाउने अधिकारलाइ कुन्ठित नगरिदिन पनी उहाले अनुरोध गरेका छन l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस