दार्चुला- भारतसँग सीमा जोडिएको दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) भवनको शिलान्यास गरिएको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले भवनको शिलान्यास गरेका हुन् ।
जगदम्बा निर्माण सेवा प्रालिले ८९ लाख २८ हजार बढी लागतमा निर्माण गरिरहेको भवनमा जवान ब्यारेकसँगै सोकपिक, सेप्टिक ट्यांक तथा अन्य संरचना निर्माण गरिने बताइएको छ । बीओपी ब्यारेकमा ४ कोठा निर्माण गरिने छ ।
चालु आर्थिक वर्षभित्रै ब्यारेक भवनलगायत सम्पूर्ण संरचना निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको दुम्लिङ बीओपी इन्चार्ज जयबहादुर महताले बताए । दुम्लिङ बीओपी अहिले भाडाको घरमा रहेको छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस