कञ्चनपुरः कञ्चनपुरमा मानसिक सन्तुलन ठिक नभएकी एक महिलामाथि जबरजस्ती करणी भएको छ । जिल्लाको झलारीकी एक महिलामाथि करणी भएको हो।
मानसिक सन्तुलन ठिक नभएकी झलारी २४ ‘क’ (नाम परिवर्तन) लाई आफ्नै घरमा बोलाएर करणीर गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा दिएको जाहेरी थिए। आफन्तको जाहेरीका आधारमा जिल्लाको कृष्णपुर नगरपालिका–२ का ३१ वर्षीय कृष्णानन्द पन्त पक्राउ परेका छन्। उनी मङ्गलवार पक्राउ परेका हुन। उनले महिलामाथि सोमवार करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेकाे छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस