काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना तथा ठगीविरुद्ध आज बिरोध प्रदर्शन गर्ने भएको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरेको थियो। सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति हुनुपर्ने सहितका माग अघि सारेर कांग्रेसले उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।
उपत्यकापछि क्रमशः प्रदेश र जिल्ला तहमा पनि आन्दोलन गर्ने कांग्रेसको तयारी रहेको छ। विभिन्न सहकारीबाट करिब पाँच खर्ब रुपैयाँ हिनामिना भएको निष्कर्ष कांग्रेसको छ ।
यही विषयमा संसदमा अवरोध गर्दै आएको कांग्रेसले सरकार गम्भीर नबनेपछि आन्दोलन गर्नुपरेको जनाएको छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस