सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह फेरि दोहोरिने भएका छन् ।
नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका शाह मुख्यमन्त्रीमा दोहोरिन लागेका हुन् । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समय आज सकिँदै छ । शाह मुख्यमन्त्रीमा दाबी पेस गर्न जाने तयारीमा लागेका छन् ।
दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नै नयाँ सरकार गठनको आह्वान गरेसंगै । उनले मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् ।
सोही अनुसार आज कांग्रेसले शाहलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्न लागिएको हो । शाहले यसअघि १४ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस