कंचनपुर : भिमदत्त नगरपालिकाको बेथितिका बिरुद्ध विभिन्न राजनीतिक दलहरुको बैठक बसी संयुक्त बिज्ञप्ती निकालेको छ l नगरपालिकामा भैरहेका हरेक किसिमका अनियमितता, भ्रष्टाचार र बेथिति जनप्रतिनिधीहरुका अनैतिक कार्यका बिरुद्ध गम्भीर ध्यानकर्षण गराउन चाहन्छौ उक्त बिज्ञप्तीमा भनिएको छ l
सरकारको निर्णय बमोजिम पालिका भित्र रहेका नगरबिकास समितिमा रहेका अबैध संरचना हटाउने कार्य भए पनी बिचमा एक्कासी किन रोकियो भन्नेमा संका व्यक्त गर्नु भएको छ l नगरपालिका भित्र रहेका छाडा चौपाया ब्यबस्थापनका नाममा खर्च गरिए पनी समस्या समाधाम हुन् नसक्नप्रति प्रति दुख व्यक्त गर्नु भएको छ l
पालिकाले ग्राबेलका लागि प्रयोग हुने टिप्पर यातायात ब्यबस्थापन कार्यबिधि ब्यबस्था कार्यबिधि निर्देशिका बिपरित भएको भन्दै यसमा आफुहरुको गम्भीर ध्यानाकार्शण भएको उल्लेख गरिएको छ l
र पालिकाले पछिल्लो समयमा बिभिन्न शिर्षकका नाममा अबैध तरिकाले कर वृद्धि गरि नगरबासीहरुको ढाड सेक्ने काम गरेको बताउनु भएको छ l नगरपालिकाले नगर बिकास समितिको क्षेत्र लगायत सबैखाले अबैध संरचना हताउने काम तत्काल सुरु गरोस भनी जोरदार माग गर्दछौ, उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ l र हरेक खाले अनियमितता, बेथिति, भ्रस्टाचार नरोके आन्दोलन गर्न बाध्य हुने चमेतावनी समेत दिएको छ l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस