कंचनपुर : जिल्लाको भिमत्त नगरपालिका वडा नम्बर 18 संगम टोल बिकास समितिले नगर स्तरिय खुल्ला क्रिकेट प्रतोयोगीता गर्ने भएको छ l
आज पत्रकार सम्मेलन गर्दै खेलका संयोजक शिशिर थापाले उक्त जानकारी गराउनु भएको हो l
उक्त प्रतियोगिताका लागि ८ गते टिम दर्ता गरिने ९ गते टाई सेट गरिने र १० गतेबाट खेल सुरु हुने संयोजक शिशिर थापाले जानकारी दिनुभयो l
खेलमा पुरुस्कार को ब्यबस्था समेत गरिएको छ l प्रथम हुनेलाई एक लाख एघार हजार एक सय एघार रुपियाँ पुरुष्कार दिइने छ भने दोश्रो हुनेलाई पचपन्न हजार पाच सय पचपन्न रुपियाँ पुरुष्कार दिइने छ l
खेलमा २० टिम जति आउने अनुमान गरिएको छ l
इन्ट्री शुल्क पन्ध्र हजार हुनेछ भने प्रत्येक टिममा १३ जना खेलाडी हुनेछन l
खेलमा पाच लाख जति खर्च हुने अनुमान गरिएको छ भने यसबाट बचेको रकम सामाजिक संघ संस्थाहरुलाइ सहयोग गरिने छ l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस