काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले आज दिउँसो २:३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धी सार्वजनिक गर्ने तयारी रहेको छ ।
सत्तारुढ दलहरूको बैठकमा पनि १०० दिनको समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा छलफल भइरहेको जनाइएको छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस