लक्ष्मी माबी खैरभट्टीले पुस्तक प्रकासन गरेको छ l
बिजया दशमी तथा शुभदिपावली को अवशरमा यस बिद्यालयले बार्षिक मुख पत्र “लक्ष्मीमाला” दोश्रो अंक प्रका्सन गरेको हो l
बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष बिरेन्द्र साउँदको अध्यक्षता बसेको यस कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख निलम लेखक जोशी ज्यु हुनुहुन्थ्यो भने विशिष्ठ अथिति वडा नम्बर १५ का अध्यक्ष भुवन भट्ट सहित पुर्व ब्यबस्थापन अध्यक्ष लगायतको उपस्थिति थियो l
कार्यक्रम संचालन बिद्यालयका शिक्षक लोकराज जोशीले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य बिद्यालयका प्र. अ प्रकाश चन्दज्युले राख्नु भएको थियो l कार्यक्रममा बल्दै प्र. अ चन्दले आफुले बिद्यालयको गुणस्तरका लागि हर सम्भव गरिरहेको तर अभिवा्वक हरुबाट सहयोग नमिलेको गुनासो गर्नु भयो l
यसै गरि प्रमुख अतिथि निलम लेखक जोशीले आफ्नो बिद्यालय प्रति बिशेष लगाव भएको र आफुले सधै भरि सकेको सहयोग गर्ने प्रतिबद्दता गर्नु भयो l
कार्यक्रमका सभापति तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र साउँदले बिद्यालयको चौतर्फी बिकासका लागि मुख पत्रले पनि बिशेष भूमिका खेल्ने भएकाले आगामी बर्षहरुमा पनि लक्ष्मीमाला प्रका्सन गर्ने प्रतिबद्दताका साथै बिद्यालयको समग्र वृद्धि बिकासको लागि यस्तै विभिन्न रचनात्मक कार्य गरि शैक्षिक सुधारमा बिशेष ध्यान दिइने प्रतिबद्दता गर्नुभयो
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस