
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओललाई विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको छ।
‘मार्शल ल’ लागु गर्ने असफल प्रयास गरेका राष्ट्रपतिलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार कोरियाका न्याय मन्त्रालयका एक अधिकारी बे साङ्ग-अपले यात्रा प्रतिबन्धको आदेश कार्यान्वयन भइसकेको बताएका छन्।
‘मार्शल ल’ लगाउने निर्णयका कारणल यतिबेला राष्ट्रपति युन विवादमा तानिएका छन्। अझ यो प्रतिबन्धले उनलाई झनै संकटमा पार्न सक्ने देखिन्छ।
त्यहाँ राजनीतिक उतारचढाव सुरु भएसँगै रक्षामन्त्री र कतिपय उच्च अधिकारीहरुले राजीनामा दिइसकेका छन्।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस