
कैलाली : कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ शक्तिनगरका २२ वर्षीय विनोद चौधरी रहेका छन्।
टिकापुर–८ फाँटामा रामकुमार चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलवार दिउँसो दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
मोटरसाइकल चालक रामकुमारलाई भने थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस