
काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले खेलमा हारजित हुने बताउनु भएको छ ।
नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा जनकपुरसँग सुदूरपश्चिम ५ विकेटले पराजित भएपछि प्रतिक्रिया दिने क्रममा ऐरीले खेलमा हारजित हुने र त्यसलाई स्वीकानुपर्ने बताउनु भएको हो ।
आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याएका दीपेन्द्रले टिम उपविजेता बनेपनि व्यक्तिगत उपलब्धि भने हात पारे ।
टिमले उपाधि जित्न नसकेपनि दीपेन्द्रले कप्तानी देखि ब्याटिङ बलिङ र फिल्डिङ तीन क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस