
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम सवार गाडी दुर्घटना भएको छ। भारतको पलियाबाट धनगढी फर्किने क्रममा उनी सवार गाडी अर्काे गाडीमा ठोकिन पुगेको हो।
राज्यमन्त्री बमको परिवार स्रोतका अनुसार भारतको पलियाबाट फर्किने क्रममा उनी सवार गाडी दुधुवा टाइगर रिजर्भ क्षेत्रमा अर्काे गाडीमा ठोकिएको थियो । घाइतेहरूको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भैरहेको छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस