
कंचनपुर, पौष २७ l राष्ट्रिय प्रजातन्त्र पार्टी कंचनपुरले श्री ५ बडा महाराज धिराज पृथ्वी नारायण शाह को ३०३ औ जन्म जयन्ति तथा राष्ट्रिय एकता दिवस भव्यताको मनाएको छ l
पार्टी कार्यलय बाट निकालिएको र्याली बाजा गाजा सहित महेन्द्र समारकमा गएर मनाइएको थियो l
गोबर्धन खड्काको सभापा्तित्वमा भएको यस कार्यक्रम मा
सुदूर पश्चिम प्रदेश प्रमुख धर्म राज जोशी प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रिय सदस्य एबम सह प्रबक्ता पूर्ण बहादूर चन्द विशिष्ट अतिथि रहनुभएको थियो ll
राष्ट्रिय प्रजातान्त्रिक केन्द्रिय महिला सदस्य लक्ष्मी चन्द सिंह ले इतिहास मेटाएर नमेटिने बताउदै बडा माहाराज धिराज पृथ्वी नारायण शाहको इतिहास अध्ययन गर्न र दिब्य उपदेशले मात्र देशले गति पाउने कुरामा जोड दिनु भयो l
यसै गरि केन्द्रिय सदस्य एबम सह- प्रबक्ता पूर्ण बहादुर चन्दले पृथ्वीनारायण शाहले स- साना बिभाजित राज्यलाई एक ढिक्का गरि आधुनिक र बिशाल नेपालको निर्माता राष्ट्र पिता पृथ्वी नारायण शाहको इतिहासको उच्च मुल्यांकन हुनुर्ने बताउनु भयो l
यसै गरि कार्यक्रममा बोल्दै राप्रपा प्रदेश अध्यक्ष धर्म राज जोशीले आफ्ना पिता पुर्खाको अबमूल्यन गरेर बिदेशी पिचास पुज्नेहरुले पृथ्वी नारायण शाहको योगदान बुझ्न नसक्ने भन्दै ढिलो चाडो राष्ट्रवादी शक्ति हरु एकठाउमा आउने र राष्ट्रबादी शक्ति एक नम्बरको पार्टी बन्ने कुरामा दुइ मत नभएको बताउनु भयो l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस