
अछाम l अछाममा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
जिल्लाको कमलबजार नगरपालिका–१, मुलीकी ७२ वर्षीया मैसरा ढकालको मोटरसाइकलको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय लक्ष्मण बहादुर शाहीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकले मैसरालाइ आज बिहान करिब ११ः५० बजेको समयमा ठक्कर दिएको अछाम प्रहरी कार्यालयका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
महिलाले घाँस काट्न जानका लागि बाटो क्रस गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ। मोटरसाइकल र चालकलाइ भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस