
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद् बैठक अघि बढाएका छन्। बैठक सुरु हुना साथ उठेर विरोध जनाएपछि सभामुख घिमिरेले पटक–पटक आशनग्रहण गर्न आग्रह गर्नुभयो
सभामुख घिमिरेले बरु दलीय आधारमा बोल्दा समय थप्ने समेत बताए। आग्रह नमानेको भन्दै उनले आदेशसमेत दिए भने नियमावलीप्रति ध्यानाकर्षण गराए ।
तर रास्वपा सांसदहरूले विरोध जारी राखेपछि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्दै संसद् बैठक अघि बढाए । सभामुख पेलेर अघि बढेपछि रास्वपा सांसदहरूले नाराबाजी गर्दै विरोध जनाइरहेका छन्।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस