
काठमाडौं । आज काठमाडौंको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।
आज पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदै छन् । पोखरामा एक महिना विताएका पूर्व राजा शाह आजै काठमाण्डौ आउन लागेका हुन् ।
सोही अवसरमा उनको स्वागतमा राप्रपालगायत राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्ने तयारीगरेपछि काठमाडौंमा सुरक्षाकर्मीलाई ‘कडा सतर्कता’ मा राखिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार प्रहरी कर्मचारीमात्रै ११३४ जना खटाइएका छन , प्रदर्शनका अवाञ्छित गतिविधि नहोस् भन्नका लागि अरू दिनभन्दा बढी कर्मचारी खटाइएको छ । प्रहरीसँगै आइतबार सशस्त्र प्रहरी, अनुसन्धान विभागका कर्मचारीहरू पनि खटाइएका छन्।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस