
२०८१ फागुन -२५ आइताबर l कंचनपुरको बेदकोट नगरपालीका – ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले वडा कमिटि गठन गरेको छ l
आइतबार बेदकोट नगरपालीका – ६ मा नगर सभापति डम्बर भट्टको सभाध्यक्षतामा नब निर्वाचित सभापति सिद्धराज भट्टको साथमा ११ जनाको कमिटी गठन गरिएको हो l
आयोजित कार्यक्रममा जिल्ला सभापति पदम बिष्टको प्रमुख आतिथ्यता रहेको थियो भने अथिति केन्द्रिय गुनासो बिभाग सदस्य नरेन्द्र चन्द, जिल्ला सचिव रामदत्त भट्ट, जिल्ला कोषाध्यक्ष नवीन चन्द लगायत निर्वाचन संयोजक प्रवेश केशी, नरेस भट्ट , पूरन सिंह धामी, दल बहादुर कुँवरको सहभागिता रहेको थियो l
यस्तै उक्त वडा अधिबेशन बाट उपसभापतिमा गिता चन्द, सचिव पुजा पन्त सदस्य तेज सिह राना , भिम बहादुर सुनार, बसन्ती बिष्ट साउँद, निरज भट्ट ,कौसीला लुहार, दान सिंह क्षेत्री, कृष्ण राज भट्ट, हेमन्त सेठी, बिनु मडै सर्ब सम्मत निर्वाचित भएका छन l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस