
अछाम — अछामको मंगलसेन नगरपालिका–८ मा माटो खन्ने क्रममा ढिस्कोमा परेर दुई महिलाको मृत्यु भएको छ। सोमबार दिउँसो स्थानीय रातिमाटे भन्ने ठाउँमा माटो निकाल्ने क्रममा अचानक ढिस्को खस्दा उनीहरू पुरिएका हुन् ।
माटाेकाे ढिस्काेमा पुरिएर साेही ठाउँकी अन्दाजी ३० बर्षीय देउरुपा बोहरा र ३५ बर्षीय विनिता बोहराकाे मृत्यु भएकाे जनाइएको छ । घटनापछि स्थानीयबासी उद्दार कार्यमा जुटेका छन् भने प्रहरीलाई पनि जानकारी गरिएको छ।
चैते दशैंको समयमा घर लिपपोत गर्नका लागि सो क्षेत्रका महिलाहरू नियमित रूपमा रातो माटो खन्न जाने गरेका थिए।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस