
काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र नेकपा मालेका महासचिव सिपी मैनालीबीच भेटवार्ता भएको छ। आइतबार राप्रपाको आह्वानमा भएको राजतन्त्र पुनः स्थापना पक्षधरको भेला सफल भएपछि दुई पार्टीका अध्यक्षबीच भेटवार्ता भएको हो।
महासचिव मैनाली पनि नेपालको हितका लागि संवैधानिक राजतन्त्र कुनै स्थापना हुनुपर्ने पक्षमा देखिएका बेला दुई नेताबीच राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता गरेका हुन l
उनीहरूबीच आगामी दिनमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको राप्रपा स्रोतले जानकारी दियो। आइतबारको प्रदर्शनपछि गणतन्त्र पक्षधर भनिएका दलहरु तरंगित भएका छन्।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस