
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाए पछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।
बैठक सुरु हुनासाथ माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारका प्रतिनिधि बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए।
त्यसपछि सभामुख घिमिरेले नियमावलीमा भएको व्यवस्थाअनुरुप सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
११ बजे बस्ने भनिएको छैठक ढिला गरी सुरु भएको थियो। पाण्डेले सरकारले सदनलाई हेपिरहेको बताएउँदै बैठक स्थगित गर्न माग गरेका थिए।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस