
अछाम– अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–४ कालिकास्थान बस्ने ६८ वर्षकी बासु शाहीको भीरबाट लडेर मृत्यु भएको हो। शाही आफ्नो घर नजिकै बाख्रा चराउने क्रममा भिरबाट ५०० मिटर तल खसी घाईते भएकी थिइन्।
घाईते शाहीलाई उपचारको लागि स्थानिय फार्मेसीमा ल्याई सामान्य उपचार पश्चात जिल्ला अस्पताल मंगलसैन अछाम लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस