
कंचनपुर : कंचनपुर नाई संघले महिनाको अन्तिम मंगलबार पसल बन्द गर्ने निर्णय फिर्ता गरेको छ l
२०८० साल ३महिना २४ गते कंचनपुर नाई संघले महिनाको अन्तिम मंगलबार पसल बन्द गर्ने भनिएको निर्णय २०८१ साल चैत्र २४ गते बसेको संघको बैठकले उक्त निर्णय फिर्ता लिने निर्णय गरेको हो l
कंचनपुर नाई संघका अध्यक्ष भुपेन्द्र भण्डारीले देश आर्थिक संकटवाट गुज्रिरहेका बेला ऊसै पसल चलिरहेका छैनन l गास, बास र सटर समेत जोखो गर्न अप्ठ्यारो भैरहेका बेला नाई ब्यबसायिको समस्यालाइ मध्यनजर गर्दै संघले यो निर्णय लिएको बताउनु भयो l
अब ब्यबसायी स्वयमले आफु खुसि खोल्ने वा बन्द गर्ने भनी निर्णय लिन सक्ने छन यसम संघले कुनै दबाब नदिने उहाको भनाइ छ l
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस